Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


टोटेनहमका स्टार खेलाडी एरिक सयरलाई कारवाही

एजेन्सी । टोटेनहमका स्टार खेलाडी एरिक सयरलाई इङ्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले जरिवाना गरेको छ । गत मार्चमा भएको एफए कप फुटबलअन्तर्गत एफएको नियम उल्लंघन गरेपछि उनलाई कारबाही गरेको एफएले जनाएको छ । एफए कपको पाँचौं चरणको खेलमा एरिकले प्यारापिटमा चढेर समर्थकलाई गाली गरेको बताइएको थियो । उक्त खेलमा एरिकले गोल गर्न मिस गर्दा उनका…