Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


इंग्लीश प्रिमियर लिगमा खेलको अवधि घट्न सक्ने, खेल सञ्चालनका बिकल्पमाथि छलफल

एजेन्सी । विश्वभर कोरोना भाइरको महामारीबाट रोकिएको खेलकुदलाई सुचारु गर्नेबारे सरोकारवालाहरुले तीव्र परामर्श गरिरहेका छन् । इंग्ल्याण्डको व्यावसायीक फुटबल संघ (पिएफए)ले कोरोनापछि सुचारु हुने प्रिमियर लिगका खेलहरुमा समय घटाउन सकिने बताएको छ । पिएफएका अध्यक्ष गोर्डन टेलरले प्रिमियर लिग सुचारु भएपछि ९० मिनेटको समय कम गर्न सकिने प्रस्ताव गरेका हुन् । फुटबल संघले कोरोना भाइरसबाट…