Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


श्रीलंकामा हुने महिला विश्वकप क्रिकेटको छनौट प्रतियोगिता रद्द

एजेन्सी । कोरोना भाईरसको महामारीको कारण श्रीलंकामा तय भएको आईसीसी महिला विश्वकप छनोट प्रतियोगिता स्थगित भएको छ । यही जुलाई महिनाको लागि तय भएको महिला विश्वकप छनोट स्थगित गरिएको अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले हिजो जनाएको हो । सन् २०२१ मा न्युजिल्याण्डमा आयोजना हुने महिला विश्वकप क्रिकेटको छनोट खेल जुलाई ३ देखि १९ सम्म श्रीलंकामा…