Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बुन्डेस लिगामा वायर्न म्युनिख विजयी, शीर्ष स्थानमा रहँदै ४ अंकको अग्रता

एजेन्सी । कोेरोना भाइरसको महामारीबीच जारी जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिख विजयी भएको छ । गएराति भएको खेलमा वायर्नले फ्रान्कफर्टलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा वायर्नलाई जित दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक एक गोल गरे । वायर्नले एक आत्मघाती गोल खाएको थियो । फ्रान्कफर्टका…