Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


स्थगित प्रिमियर लिगका खेलहरु जुनको दोस्रो साताबाट सुचारु हुने

एजेन्सी । कोरोना महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबल जुनको दोस्रो साताबाट पूनः सुचारु हुने भएको छ । जुन १७ मा म्यानचेस्टर सिटीले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ । यस्तै एस्टन भिल्लाले सेफिल्डसँग खेल्नेछ । सबै खेलहरु बन्द रंगशालामा हुनेछन् । कोरोना महामारीका कारण गत मार्चबाट लिग स्थगित भएको थियो छ । प्रिमियर लिगका…