Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अमेरिकी पहिलो स्वर्ण पदक विजेता कुर्ट थोमसको निधन

काठमाडौं । अमेरिकालाई विश्व जिम्नास्टिक च्याम्पियनसिपमा पहिलो पटक स्वर्ण दिलाउने पूर्व खेलाडी कुर्ट थोमसको निधन भएको छ । मुटुको रोगबाट थला परेका थोमसको ६४ वर्षको उमेरमा निधन भएको हो । सन् १९७६ को मोन्ट्रेल ओलम्पिकमा सहभागिता जनाएका उनले १९७८ को विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । जुन फ्रान्समा भएको थियो । त्यो अमेरिकाले जितेको पहिलो…