काठमाडौं । कोरोना भाइरसको महामारीका कारण गएको मार्च दोस्रो हप्तादेखि रोकिएको स्पेनिस ला लिगा फुटबल अन्तर्गतका खेलहरु पुनः सुरु भएका छन् । गए राति भएको खेलमा सेभिल्लाले रियल बेटीसलाई पराजित गरेको छ । घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले २–० को अन्तरले जित हासिल गरेको हो । बन्द रंगशालामा भएको खेलमा पहिलो हाफमा सेभिल्लाका लागि ५६…