Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सात प्रदेशमा खेलकुदका लागि १ अर्ब ५६ करोड रुपैंयाँ बजेट

काठमाडौं । देशका सात प्रदेशले आगामी आर्थिक वर्षको लागि खेलकुदमा कम्तीमा १ अर्ब ५६ करोड रुपैंयाँ बजेट विनियोजन गरेका छन् । आर्थिक बर्ष २०७७–७८ का लागि प्रदेश १ सरकारले खेलकुद क्षेत्रको विकासका लागि ३० करोड रुपैयाँ बजेट विनियोजना गरेको छ । यसैगरी प्रदेश २ ले खेलकुदमा बजेट कती भनेर नतोकेपनि मलंगवा रंगशालाको स्तरोन्नतिलगायत केही भौतिक…