काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिरभपुलले क्रिष्टल प्यालेसलाई ४–० ले हराएको छ । गएराती आफ्नै मैदान एन्फील्डमा लिभरपुललाई विजयी गराउन अलेक्जेण्डर आर्नोल्ड, फाबिन्हो, मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे । जितपछि लिभरपुल प्रिमियर लिगको उपाधिसँग दुई अंकको दुरीमा पुगेको छ । तर म्यान्चेस्टर सिटी आज हुने खेलमा चेल्सीसँग पराजित भएको खण्डमा…