Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


ला लिगाः रियाल मड्रिड उपाधि नजिक

काठमाडौं । स्पेसिन लिग फुटबल ला लिगामा रियाल मड्रिडले उपाधि जित्ने संभावना बलियो पारेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा गेटाफेमाथि १–० को साँघुरो जित निकाल्दै रियाल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायम गरेको छ । घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ७९ औँ मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत निर्णायक गोल…