Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


एफ.ए कपः चेल्सी र म्यान्चेस्टर युनाईटेड तथा आर्सनल र म्यान्चेस्टर सिटी भिड्ने

एजेन्सी । एफ.ए कप फुटबलको सेमिफाईनल समिकरण पूरा भएको छ । गएरातिका खेलहरुमा चेल्सी, आर्सनल र म्यान्चेस्टर सिटी विजयी भएसँगै प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको हो । यसअघि म्यान्चेस्टर युनाईटेड पनि सेमिफाईनलमा पुगिसकेको थियो । क्वाटरफाईनल खेलमा चेल्सीले लेष्टर सिटीलाई १–० ले हरायो । चेल्सीका लागि रोस बार्क्लेले निर्णायक गोल गरे । अर्को लण्डन क्लब…