Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा, मेस्सीको प्रयास विफल

काठमाडौं । स्पेनि ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना सेभिल्लासँग गोल रहित बराबरीमा रोकिएको छ । बार्सिलोनाको बराबरीसँगै लिगमा ८ खेल बाँकी रहँदा उपाधि होड खुला भएको छ । लियोनल मेस्सीले खेलको पहिलो हाफमा फ्रि किक मार्फत गोल प्रयास गरेपनि सफल भएन् । बार्साको बराबरीसँगै दोस्रो स्थानमा रहेको रियाल मड्रिडलाई बार्सिलोनासँग अंक बराबरी गर्ने मौका…