Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


प्रिमियर लिगः टोटनह्यामद्वारा आर्सनल पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले आर्सनललाई २–१ ले हराएको छ । गएराति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सन हिउङ मिन र टोबी अल्डरवेराल्डले एक एक गोल गरे । पराजित टोली आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले एक गोल फर्काए । जितपछि टोटनह्याम प्रिमियर लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ भने आर्सनल…