Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


खेलकुद परिषद् सदस्यसचिवका लागि २७ जनाको आवेदन

काठमाडौं, साउन १ । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पदका लागि २७ जनाको आवेदन परेको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको सदस्यसचिव सिफारिस समितिले एक हप्ताको समय दिएर गत शुक्रबार दरखास्त आह्वान गरेको थियो । थपलियाले २७ जनाको सिफारिस परेको जानकारी दिनुभयो । समितिले संघीय संरचना अनुसार खेलकुद सञ्चालन र व्यवस्थापनको नेतृत्व…