Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अन्तर्राष्ट्रिय भर्चुअल गेम्समा नेपाललाई ४ स्वर्ण, सहभागी सबै खेलाडीले पदक जिते

काठमाडौं । अन्तर्राष्ट्रिय भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण पदक जितेका छन् । कोरोना भाइरसको महामारीको बेला विश्व मार्सल आर्ट्स कमिटी (डब्लु.एम.एसी) ले आयोजना गरेको अनलाइन प्रतियोगितामा नेपालले ४ स्वर्णसहित २ रजत र १ कास्य गरी ७ पदक जितेको हो । प्रतियोगितामा नेपालका कमल मगर र सञ्जयराज पुटुवारले दोहोरो पदक जितेका थिए ।…