शनिबार राति नर्विच सिटी र बर्नलेबीच भिडन्त • Image Khabar Image Khabar


शनिबार राति नर्विच सिटी र बर्नलेबीच भिडन्त


Imagekhabar
३ श्रावण २०७७, शनिबार १३:३६

शनिबार राति नर्विच सिटी र बर्नलेबीच भिडन्त

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आज(शनिबार) एउटा मात्र खेल हुदैछ ।

नेपाली समय अनुसार राति सवा दश बजे हुने खेलमा नर्विच सिटी र बर्नलेबीच खेल हुँदैछ ।

नर्विच सिटी लिगबाट घटुवा भइसकेको छ भने बर्नलेको ३६ खेलबाट ५१ अंक रहेको छ ।

यसअघि, गएराति भएको खेलमा वेष्ट ह्याम युनाइटेड विजयी भएको छ ।

रेलिगेशनबाट बच्न संघर्षरत युनाइटेडलाई गएरातिको जितले ठूलो राहत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्