Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत, असोज ६ गते प्रस्थान गर्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमणलाई औपचारिक स्वीकृति दिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा अमेरिका जाने प्रतिनिधिमण्डलको

प्रधानमन्त्री शाह न्यूयोर्क जाने तयारीमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहको न्यूयोर्क भ्रमणको तयारी शुरु गरेको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने संकेत गरेपछि परराष्ट्रले तयारी शुरु गरेको हो। साेही

टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहले १० भदौको भोटेकोशी बाढीमा परि टनेलमा फसेका नागरिकको उद्धारमा कठिनाई भइरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै

बाढी आएको १५ मिनेटमै नागरिकलाई सतर्क गराइएको थियो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीपछि सरकार तत्कालै खोज, उद्धार, उपचार तथा राहत कार्यमा परिचालन भएको जानकारी दिनुभएको छ। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन

निजी भ्रमणमा निस्किनु भएका प्रधानमन्त्री शाह पोखरामा

काठमाडाैं । निजी भ्रमणमा निस्किनु भएका प्रधानमन्त्री बालेन्द्र शाह पोखरा पुग्नुभएको छ। काठमाडौंबाट सडकमार्ग हुँदै प्रधानमन्त्री शाह शुक्रबार दिउँसो पोखरा पुग्नुभएको हो । उहाँ शुक्रबार राति कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आस्तममा

कप्तानगंज घटनाको निष्पक्ष छानबिन हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कप्तानगंज घटनाको निष्पक्ष छानबिन हुने बताउनुभएकाे छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै निष्पक्ष र पारदर्शी तरिकाले छानबिन हुने बताउनसभयाे । कुनै पनि नागरिकको जनधनको

प्रधानमन्त्रीको पुत्ला दहन गर्दै प्रदर्शन

काठमाडौं । रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाहको पुत्ला दहन गर्दै प्रर्दशन गरेका छन् । विहिरबार मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएकाे भन्दै प्रधानमन्त्रीको पुतला दहन गर्दै प्रर्दशन गरेका हुन् । मौलापुर

बालेन शाह नेतृत्वको सरकार विपक्षी दलहरुको निशानामा (भिडियाे रिपाेर्ट)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार विपक्षी दलहरुको निशानामा पर्न थालेको छ । प्रधानमन्त्री शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विपक्षी दलहरुले दबाब दिन थालेका छन् । नेपाल भारत

सरकारले भन्यो- साताको ‘दुई दिन बिदा’ खारेज हुँदैन

काठमाडाैं । नेपाल सरकारले आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको बताएको छ। आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको

सीमा विवादबारे प्रधानमन्त्रीको दाबी कति सत्य ? (भिडियाे रिपोर्ट)

विराज रोस्यारा कञ्चनपुर / रमेश धमला काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोल्ने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको भन्दै दिएको अभिव्यक्ति विवादमा परेको छ । संसदमा भारतले नेपाली सीमा