Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


कप्तानगंज घटनाको निष्पक्ष छानबिन हुन्छ : प्रधानमन्त्री शाह


299
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कप्तानगंज घटनाको निष्पक्ष छानबिन हुने बताउनुभएकाे छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै निष्पक्ष र पारदर्शी तरिकाले छानबिन हुने बताउनसभयाे ।

कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् भन्नेमा सरकार सचेत रहेको बताउनुभयाे ।