Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


जर्मनको एक फुटबल क्लबको दुई खेलाडीमा कोरोना देखिएपछि सबै खेलाडी आइसोलेसनमा

एजेन्सी । जर्मन फुटबलको दोस्रो लिगमा खेल्ने डाइनामो ड्रेस्डेनका सबै खेलाडी र स्टाफलाई आइसोलेशनमा राखिएको छ । दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्लबका सबै खेलाडी र पदाधिकारीलाई दुई हप्ते आइसोलेशनमा राखिएको हो । कोरोनाको महामारीबाट क्रमशः लयमा आउने क्रममा जर्मनीका खेल गतिविधिहरु पनि सुरु हुने तयारी छ । बुण्डेस लिगा तथा बुण्डेस लिगा…