Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


ला लिगा अगावै स्पेनिस घरेलु फुटबल प्रतियोगिता सुरु गर्ने, तयारीमा जुटे खेलाडी

एजेन्सी । स्पेनिस सरकारले स्वीकृति दिएपछि ला लिगा भन्दा अघि नै घरेलु फुटबल प्रतियोगिता सुरु हुने भएका छन् । कोरोनाका कारण पछिल्लो डेढ महिनादेखि बन्द रहेको ला लिगा क्लवहरुले सरकारको स्वीकृतिसँगै टिमको प्रशिक्षण पनि सुरु गर्ने भएका छन् । कोरोनाको संकटका कारण स्वास्थ्यमा पर्न सक्ने संम्भावित असरबाट बच्नका लागि विस्तृत विवरण तयार पारेसँग सरकारले स्पेनमा…