Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


साग सकिएको पाँच महिना पछि पदक विजेता खेलाडीको खातामा नगद पुरस्कार

काठमाडौं । नेपालमा पाँच महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदाधारी खेलाडीलाई नगद पुरस्कार दिइएको छ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार १३ औं सागमा नेपालका लागि पदक जित्ने ४ सय ३५ जना खेलाडीलाई कुल १९ करोड ५३ लाख रुपैयाँ पुरस्कार दिइएको हो । खेलाडीले पाउने पुरस्कार रकम सोझै उनीहरुको बैंक खातामा…