काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट १२ औं चरणका खेलहरु सकिनेछन् । आज हुने एउटामात्रै खेलमा हिमालयन शेर्पा क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ । यो खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा दिउँसो १ बजे हुनेछ । जारी लिगको उपाधि छिनोफानो अन्तिम खेलबाट हुने पक्का भएको छ । शनिवार दशरथ रंगशालामा हुने लिगको अन्तिम खेलमा…