Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


नेपालले दियो ओमनलाई २ सय ५० रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा अहिले नेपाल र ओमन भिडिरहेका छन् । टियू क्रिकेट मैदान किर्तीपूरमा जारी खेल जित्न नेपालले ओमनलाई २ सय ५० रनको चुनौती दिएको छ । खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो । नेपालको…