Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


विलिएम्सको आत्माघाती गोलले लिभरपूल एफ.ए कपको पाँचौ चरणमा प्रवेश

एजेन्सी । इंग्लीस प्रिमियर लिग लिडर लिभरपुल एफ.ए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराती भएको खेलमा श्रिउस्बरी टाउनलाई १–० ले हराउँलै लिरभपुलले प्रि क्वाटरफाईनलमा ठाउँ पक्का गरेको हो । यसअघि भएको खेल बराबरीमा सकिएपछि लिभरपुलले श्रिउस्बरी टाउनसँग रि–प्ले खेलेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई विजयी गराउन विपक्षी टोलीका खेलाडी रो–शउन विलिएम्सले…