Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


धनकुटामा महिला गोल्डकपः मोरङको पोष्टमा एपीएफको ११ गोल

धनकुटा । धनकुटामा शहिद रिदिमाहाङ्ग रामालिहाङ्ग आठपहरीया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली एपीएफले मोरङ्ग फुटबल क्लबलाई ११–० को विशाल गोल अन्तरले पराजित गरेको छ । एपीएफले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा ६ गोल गरेको थियो । एफिएफका लागि स्ट्राइकर साबित्रा भण्डारी एक्लैले पाँच गोल…