Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


१३ औं साग: फेन्सिङ्गमा नेपाललाई पाँच पदक

काठमाडौं । १३ औं सागको फेन्सिङ्गमा नेपालले शनिबारसम्म एक रजत र चार कास्य गरी पाँच पदक जित्न सफल भएको छ । शनिबार भएको खेलमा रविना थापाले महिलाको व्यक्तिगत स्पर्धा अन्तर्गत साबरमा रजत पदक जितेकी छिन् । फाइनलमा निकै प्रतिस्पर्धा भए पनि रविनाले बंगलादेशकी खेलाडी मुजिब फतिमासँग १५/१० को स्कोरमा हार बेहोर्दा रजतमै सीमित हुन पुगेकी…