एजेन्सी । वर्षको पहिलो ग्राण्डस्लाम टेनिस प्रतियोगिता अष्ट्रेलियन ओपनको उपाधि नोभाक जोकोभिचले जितेका छन् । मेलबर्नमा भएको फाइनल खेलमा अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै सर्बियन टेनिस स्टार जोकोभिच च्याम्पियन बनेका हुन् । पाँचौं वरियताका थिमविरुद्धको खेल दोस्रो वरियताका जोकोभिचले ६–४, ४–६, २–६, ६–३ र ६–४ को सेटमा जिते । जितसँगै जोकोभिचले आठौं पटक अष्ट्रेलियन ओपन…