काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्स सातदोवाटा मैदानमा बिहान साढे ११ बजे थ्रीस्टार क्लबले संकटासंग खेल्दैछ । सोही मैदानमा दिउँसो ३ बजे नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाईज क्लब (बिबिसी)सँग प्रतिस्पर्धा गर्नेछ । लिगमा एघारौं चरणका खेलहरु चलिरहँदा उपाधि होड रोचक बनेको छ । हिजोका खेलहरुमा त्रिभुवन…