काठमाडौं । मलेसियामा जारी एसीसी अण्डर नाइन्टिन एसिया कप महिला क्रिकेटमा आज नेपालले भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ११.४५ बजेदेखि शुरु हुनेछ । क्वालालम्पुरको बायुमास ओभल मैदानमा हुने यो खेलको विजेताले समुह विजेताको टुंगो लगाउनेछ । समुहमा भारत र नेपालले समान एक एक खेल जितेका छन् । पाकिस्तानलाई हराउँदै २-२ अंक जोडेका…