Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


टाईगर कपमा ४ खेल हुँदै

काठमाडौं ।शुक्रवारदेखि पोखरामा सुरु छैटौ टाईगर कप भलिबल प्रतियोगिता अन्तर्गत आज ४ खेल हुँदैछन् । पोखरा रंगशालामा जारी दिनको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच खेल भईरहेको छ । दोस्रो खेल महिलातर्फ एपिएफ र थाइल्याण्ड क्विन्सबिच हुने तालिका छ । महिलातर्फको दुई खेलपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल गण्डकी…