Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला दोस्रो स्थानमा उक्लियाे

काठमाडाैं। इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा नटिङघम फरेस्टलाई ३–१ गोलले पराजित गर्दै ४२ अंकका साथ एस्टन भिल्ला दोस्रो स्थानमा उक्लिएको हो । यो जितसँगै भिल्लाले घरेलु मैदानमा सबै प्रतियोगितामा लगातार ११औँ जित निकालेको छ । जुन क्लबको कीर्तिमान बराबर हो । त्यस्तै, शनिबार राति भएको अन्य…