Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


नेपाल यूएईसँग ५ विकेटले पराजित

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल यूएईसँग पराजित भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको यूएई ४३ दशमलब ३ ओभरमा मात्र ५ विकेट गुमाएर विजयी भएको हो । मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ रोज्दै निर्धारित ५० ओभरमा…