काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले क्यानाडालाई पराजित गर्दै विजयी शुरूवात गरेको छ । साेमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले क्यानाडालाई ५७ रनले फराकिराे अन्तरले पराजित गरेकाे हाे । दक्षिण अफ्रिकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको क्यानाडा निर्धारित २० ओभरमा एक सय ५६ रनमा अलआउट भयो । क्यानाडाका नवनीत धालिवालले ६४…