Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


वेस्ट इन्डिजसँग नेपाल ९ विकेटले पराजित

काठमाडाैं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग पनि नेपाल पराजित भयो । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १५.२ ओभरमा पूरा गर्‍यो ।…