Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


प्रधानमन्त्री कप क्रिकेटमा बागमती र मधेश प्रदेश विजयी

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएका खेलमा बागमती प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । जनकपुरमा बुधबार भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेकाे हाे । कोशीले दिएको १ सय रनको लक्ष्य बागमतीले ९ ओभरमा ३ विकेट गुमाएर भेटायो । बागमतीका विवेक मगरले नटआउट ६१ रन बनाए ।…