Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


आईपीएल क्रिकेटमा पञ्जाब किंग्सकाे मुम्बई इन्डियन्समाथि जित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । भारताकाे मुम्बईको वानखेडे स्टेडियममा बिहीबार राति भएको खेलमा पञ्जाबले १ सय ९६ रनको लक्ष्य १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे । मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन…