Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


एनपीएल: टस जितेर ब्याटिङ गर्दै चितवन

काठमाडौं। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ। लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफ’को दौडमा कायम रहन चाहन्छ। पराजित भएमा जनकपुर बाहिरिनेछ। चार खेलबाट…