काठमाडाैं । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेटमा नेपालले तेस्रो जित हासिल गरेको छ । रुवान्डामा मंगलबार भएकाे खेलमा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । नेपालले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको रुवान्डाले १७ ओभर ४ बलमा ६५ रन बनाउँदा सबै विकेट गुमायो । रुवान्डाकी कप्तान मारी बिमेन्यिमानाले…