काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार भएको ४४औं खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । घरेलु मैदान चेन्नाईमा शनिबार राति भएको खेलमा मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य चेन्नाईले ११ बल बाँकी छँदै मात्र २ विकेट गुमाएर पूरा गरेको हो । चेन्नाईको जितमा कप्तान ऋतुराज गायकवाडले कप्तानी…