Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


केन्यामा फिफा महिला सिरिज चार-देशीय प्रतियोगिता जारी


91
Shares

काठमाडाैं । केन्याले अप्रिल ११ देखि १५ सम्म नैरोबीमा उद्घाटन फिफा महिला सिरिजको एक चरण आयोजना गरिरहेको छ ।

जसले उच्च स्तरका अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरू आयोजना गर्ने देशको बढ्दो क्षमतालाई जोड दिएकाे हाे । नैरोबीको न्यायो नेशनल स्टेडियममा केन्याको ‘हराम्बे स्टारलेट्स’ सँगै अष्ट्रेलिया, भारत र मलावीका टोलीहरू सहभागी छन् ।

यो महिला फुटबलको विकास र विश्वव्यापी खेलकुद सहयोगलाई प्रवद्र्धन गर्ने राष्ट्रिय प्रयासमा एक महत्वपूर्ण माइलढुङ्गा हो ।