८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


काठमाडौंले पोखरालाई हरायो


468
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्समाथि काठमाडौं गुर्खाजले जित निकालेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरालाई हराउदै काठमाडौं जित निकालेको हो ।

१३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।