काठमाडौं । एसीसी इस्टर्न रिजन टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले अहिले हङकङसँग खेलिरहेको छ । थाइल्यान्डको बैंककमा जारी खेलमा हङकङले नेपाललाई १ सय ५५ रनको चुनौती दिएको छ । टस हारेर व्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । उसका लागि निजाकत खानले ४८ रन बनाउँदा मोहोमद आइजाज…