Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


सेरेना युएस ओपन टेनिसको अन्तिम १६ मा

काठमाडौं । सेरेना विलियम्स युएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेकी छन् । नेपाली समय अनुसार आइतबार बिहान सकिएको खेलमा अर्की अमेरिकी खेलाडी स्लोन स्टिफन्सलाई पराजित गरेर प्रि क्वाटरफाइनलमा स्थान बनाएकी हुन् । तेस्रो बरियताकी विलियम्सले २६ औँ बरियताकी स्लोनलाई २–६, ६–२ र ६–२ को सेटमा पराजित गरेकी हुन् । कीर्तिमानसँग बराबरी गर्ने २४…