Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


सीपीएलमा सन्दीप शान, आईपीएलमा सजिलो

सोमराज पोखरेल (इमेज) काठमाडौं, भदौ १७ । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण एवं विश्व फ्रेन्चाइज क्रिकेटका नेपाल आइकन सन्दीप लामिछानेले ट्रिनिडाड एण्ड टोबागोमा जारी क्यारेबियन प्रिमियर लिग क्रिकेट (सीपीएल)मा देखाएको प्रदर्शनको चर्चा चुलिएको छ । सन्दीपले सीपीएल ट्वेन्टी-ट्वेन्टीको जारी सिजनमा हरेक खेलमा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गर्नु समग्र नेपालीका लागि गर्वको विषय भएको छ ।…