Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


‘साग’का बक्सिङ खेलाडीको कोरोना बिमा

काठमाडौं, भदौ १० । गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बिमा गरिएको छ । पूर्वबक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बिमा गरिदिएका हुन् । नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी र…