काठमाडौं, असार २२ । युवा तथा खेलकुद मन्त्रालयका खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यवाहक सदस्यसचिवको जिम्मेवारी दिइएको छ । असार २१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार ढकाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लागि राखेपको सदस्यसचिवले गर्ने…