Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


ला लिगा: रियाल मड्रिडलाई उछिन्दै बार्सिलोना शिर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड र बार्सिलोनाको टकराव जारी छ । गएरातीको खेलमा सेल्टा भिगोसँग बराबरी खेल्दै बार्सिलोनाले शिर्ष स्थानको रियाल मड्रिडलाई उछिनेको हो । सेल्टा भिगोको मैदानमा गएराति भएको खेलमा बार्सिलोना २–२ गोलको बराबरीमा सकियो । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक…