Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नयाँ खेलकुद विकास ऐन आजबाट कार्यान्वयनमा, राखेपको अधिकार कटौती

काठमाडौं । राष्ट्रिय खेलकुद विकाश ऐन २०७७ कार्यान्वयनमा आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट ऐन प्रमाणीकरण भएको सात दिनपछि ऐन कार्यान्वयनमा आउने प्रावधान अनुसार गएराति १२ बजेदेखि ऐन कार्यान्वयनमा आएको हो । नयाँ ऐनले खेलकुद विकास ऐन २०४८ लाई विस्थापन गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले आजदेखि नयाँ ऐन अनुसार नेपालको खेलकुद चलाउन राष्ट्रिय…