काठमाडौं । पाकिस्तानका १० जना क्रिकेट खेलाडीलाई कोरोना भाईरसको संक्रमण भएको छ । पाकिस्तान क्रिकेट बोर्डले पछिल्लो पटक आफ्ना सात खेलाडीलाई संक्रमण भएको पुष्टि गरेको हो । तीन जना खेलाडीमा संक्रमण पुष्टी भएको २४ घण्टा नबित्दै थप ७ जना क्रिकेटरमा संक्रमण देखिएको हो । बोर्डका अनुसार कोरोना संक्रमित हुने क्रिकेटरहरुमा फखर जमान, इमरान खान, काशिफ…