काठमाडौं । स्पेनिस लिग फुटबल ‘ला–लिगा’ मा रियाल मड्रिडले भ्यालेन्सीयालाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा रियाललाई विजयी गराउन करिम बेन्जिमाले दुई तथा मार्को एसेन्सियोले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा रियालले तीन गोल गरेको हो । जितसँगै रियाल मड्रिडले शिर्ष स्थानको बार्सिलोनाको दुरी दुई…